Logo

ठुलो सख्यामा कोरोना संक्रमित थपिए



काठमाडौ, ३० साउन । आज पनि काठमार्डौ उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएका सख्या समेत कुल संक्रमित २५ हजार नाघकोे छ ।  विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको र मृतक पनि थपिएको जानकारी प्राप्त भएको हो । यसको पुष्टि नियमित प्रेस विफ्रिङमार्फत स्वास्थ्य मन्त्रालयले दिनेछ ।

सबैभन्दा बढी संक्रमित जनघनत्व बढी भएका काठमाडौं उपत्यका, बिरगन्ज, विराटनगर लगायतका शहरहरुमा पत्ता लागेका छन् । हिजोसम्म कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot