Logo

आमाको गर्भमा नौ महिनासम्म बच्चाहरु यसरी रहन्छन्



बच्चाहरुको जीवनमा पनि आमा खास हुन्छिन् । बच्चाहरुको सबैभन्दा माथिल्लो स्थान नै आमाको हुन्छ । नौ महिना सम्म आमाको पेटमा बसेर एकदिन बच्चाको जन्म हुन्छ । कहिलेकाही हामीलाई लाग्छ बच्चा कसरी ९ महिना सम्म बस्छ होला ? आज हामी त्यसको बारेमा कुरा गर्छौ ।

१.आमाको गर्भमा बसेर निस्केका बच्चाहरु निकै कोमल हुन्छन् । तर विशेषज्ञले भने अनुसार बच्चाले गर्भमा नै पिसाब गर्छन् । जब गर्भ तीन महिना हुन्छ तब आमाको पेटमा पिसाब गर्न थाल्छ ।

२. गर्भावस्थाको १५ हप्तापछि बच्चाले खानाको स्वाद पत्ता लगाउँछ । आमाले जे खान्छिन् उक्त खानेकुरा बच्चाले पनि खान्छ । मीठो स्वाद बच्चालाई धेरै मन पर्छ ।

३.२८ हप्तापछि बच्चा आमाको पेटमा आँखा खोल्न सुरु गर्दछ । यसै गरेर बाहीरी दुनियाँको बारेमा जानकारी हासिल गर्छ ।

४.गर्भमा बच्चा खेल्छ । अधिक समय पेटमा बच्चाले सुतेर बिताउछ । जब उठ्छ तब खेल्न थाल्छ ।

५. बच्चा खेल्ने क्रममा हिचकि मार्छ । गर्भावस्थाको अन्तिम समयमा आमालाई बच्चाले हिचकी गरेको महसुस हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot