Logo

मन परेको केटी विवाह गर्न मृत्युसँग जुध्नुपरेपछि…



आफुलाई मन परेको युवती विवाह गर्न कतिपय व्यक्ति जे पनि गर्न पछि हट्दैनन् । आज हामी यस्तो एक प्रथाको बारेमा बताउन चाहन्छौ । विवाह गर्न जोखिम मोल्नुपर्ने यो प्रथाको पालन गर्ने युवाहरुले मृत्युको मुखमा गएर आफ्नो मायाको प्रमाण ल्याउनु पर्ने हुन्छ । वास्तवमा यो प्रथा फिजीको एक समुदायको हो । फिजी एक यस्तो देश हो जहाँ गजबको परम्पराको कारण त्यहाँका युवाहरु जोखिम उठाउन बाध्य छन् । यो तबुआ नामको पुरानो प्रथाको कारण फिजी निकै चर्चित छ ।

 

यो परम्परा अनुसार केटालाई आफुलाई मन पर्ने केटीसँग विवाह गर्न उसले सयौ फिट गहिराईमा डुबेर ह्वेलमाछाको दात फोरेर केटीको पितालाई दिनु पर्छ । यसरी केटाले ह्वेलको दाँत ल्याउँदा यो संसारको सबै खुशी छोरीलाई दिन सक्षम हुन्छन् भन्ने पुरानो विश्वास रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot