Logo

नेविसंघ अध्यक्ष राजीव ढुंगाना कोरोना संक्रमित



काठमाडौं, १९ असोज । नेपाल विद्यार्थि संघका अध्यक्ष राजीव ढुंगाना कोरोना भाइरसको संक्रमित भएका छन् । उनको आज परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

ढुंगानाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot