Logo

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, स्वास्थ्य सामान्य



काठमाडौं, २५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। हिजो (शनिबार) पाटन अस्पतालमा गरेको स्वाब परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । हाल मन्त्री पोखरेलको अवस्था सामान्य रहेको जनाईएको छ। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot