Logo

मङ्गलबारसम्म कोरोना संक्रमणबारेको मिडिया ब्रिफिङ नहुने



काठमाडौं, ६ कात्तिक । सरकारले कोरोना भाइरसको संक्रमणबारे दिदै आएको मिडिया ब्रिफिङ केही दिन नगर्ने भएको छ । दशैं बिदाका कारण आगामी मङ्गलबारसम्म ब्रिफिङ नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘बुधबारमात्र नियमित मिडिया ब्रिफिङ हुनेछ ।’ यस अवधिमा नियमित वेवसाइटमार्फत् खबरहरु सार्वजनिक गरिने गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot