Logo

दिल्ली क्यापिटल्स फाइनलमा



यूएई, कार्तिक २४ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत आईतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेको छ। सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स फाइनलमा पुगेको हो।

टस जिटेर ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा हैदराबादलाई १९० रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमा सिमित बन्यो ।

 



प्रतिक्रिया दिनुहोस्