Logo

काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने



काठमाडौं, २६ कार्तिक । काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणलाई जितेका छन् । संक्रमणमुक्त भएका सिडिओ दाहाल भोलिबाट नियमित काममा फर्किने भएका छन् । यसअघि दाहाल घरमै बसेका थिए । दाहालको रिपोर्ट आज (बुधबार) नेगेटिभ आएको हो । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले आफू भोलिबाट काममा फर्कने जानकारी दिए । FILE PHOTO/REPORTERSNEPAL



प्रतिक्रिया दिनुहोस्

Screenshot