Logo

एसी मिलानका प्रशिक्षक स्टेफानोलाई कोरोना सक्रमण



मिलान, कार्तिक ३० । इटालियन फुटबल क्लब एसी मिलानका प्रशिक्षक स्टेफानो पाइओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

हालसम्म कुनै लक्षण नदेखिएका प्रशिक्षक स्टेफानो अहिले घरमै आइसोलसनमा बसेको सम्बद्व क्लबले जनाएको छ। उनलाई कोरोना संक्रमण भएपछि शनिबारको प्रशिक्ष रद्द गरिएको थियो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot