Logo

नाकले बियर खान्छन् यी पुरुष



खाने भनेको मुखले हो नाकले त स्वास फेर्ने काम हो । तर, चीनमा एक गजबको कुरा बाहिर आएको छ । एक व्यक्तिले नाकले बियर पिएर मानिसहरुलाई आश्चर्यमा पारेका छन् । एक भिडियोमा ती व्यक्तिले मुखको सट्टा नाकले बियर पिइरहेका छन् ।

इन्टरनेटमा यो फुटेज निकै भाइरल भईरहेको छ । यो भिडियो लानझोऊ जिल्लाबाट अपलोड भएको हो । जब उनले एक पटक बियर नाकले पिएका थिए तर पछिबाट उनलाई हुटिङ गरेर हौसला दिइरहेका थिए । सबैभन्दा तिव्ररुपमा बियर नाकले पिएर डाउड्सवैलले नाम राखेका थिए । उनले ५६८ एमएल बियर ४५ सेकेन्डमा पिएका थिए । ७४ वर्षको पीटरको नाम १४८ प्रुनेस एक मिनेटमा खानेको पनि रेकर्ड पनि छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot