Logo

बोलिभियाको जन्गो भ्यालिमा देखियो यस्तो दूर्लभ प्रजाती



एजेन्सी, १ पुस । बोलिभियाको जन्गो भ्यालिमा बोलिभियन फ्लाग स्नेक भन्ने दूर्लभ प्रजाती भेट्टिएको छ । प्रजातीको तस्वीर संरक्षण अन्तराष्ट्रिय कार्यक्रमले डिसेम्बर १३ मा सार्वजनिक गरेको थियो ।

विज्ञहरुले त्यस क्षेत्रमा करिब २० वटा फरक प्रजातीहरु फेला पारेका छन् । त्यसमा सर्प, भाइपर, व्यागसतो र खन्य चार प्रजातीहरुको समूह अत्रात रहेको बुझिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्