Logo

ओलीको कदमविरुद्ध नागरिक समाज (फोटोफिचर)



काठमाडौं, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि विभिन्न क्षेत्रबाट यसको विरोध भइरहेको छ । आज नागरिक समाजले पनि राजधानीमा धनाई दिएको छ ।

नागरिक समाजले ओलीको कदमलाई प्रतिगमनकारी भनी धर्ना दिएको छ । धर्नामा ओलीको कदमविरोधी ब्यानरहरुसहित नागरिक समाजका व्यक्तिहरु सहभागी थिए ।

 

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot