Logo

काँग्रेसको देशभर प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १३ पौष । नेपाली काँग्रेसले प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध आन्दोलन अगाडि बढाउँदै लगेको छ । आज देशका १६५ निर्वाचन क्षेत्रहरुमा वृहत प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा पनि प्रदर्शन भएको छ ।

प्रतिनिधिसभा बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई काँग्रेसले असंवैधानिक भन्दै आन्दोलन बढाएको हो ।

 

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डट कम



प्रतिक्रिया दिनुहोस्

Screenshot