Logo

मन्त्रिपरिषद बैठक सुरू



काठमाडौं, १५ पुस । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेपछिको यो दोस्रो बैठक हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot