Logo

प्रभु लाइफको शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध



काठमाडौं, २३ पुस । प्रभु लाइफ इन्स्योरेन्सले सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन सस्थापक शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले शेयरधनीहरुलाई शेयर अभौतिकीकरण जतिसक्दो चाँडो गराउन आग्रह गरेको हो ।

सुचीकृत भएका धितोपत्रहरु भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्र निष्काशन गर्नुपर्ने भएकोले अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot