Logo

आज ३२ कम्पनीको साधारण सभा हुँदै, कुन कम्पनीको बोनस कति ?



काठमाडौं, २९ पुस । आज पुस २९ गते बुधबार ३२ ओटा कम्पनीका साधारण सभा भइरहेका छन् । सुचीकृत कम्पनीहरु सबैले पुस मसान्त्र भित्रमा सभा गरी सक्नुपर्ने भएकोले बुधबार ३२ कम्पनीले सभा गर्ने भएका हुन् ।

३२ ओटा मध्ये वाणिज्य बैंक, ८ विकास बैंक, पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, सोल्टी होटल लगातका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot