Logo

एभरेष्ट बैकबाट अनलाइन भुक्तानी गर्न सकिने



काठमाडौं, २९ पुस । एभरेष्ट बैंकले अब एकिकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरु गरेको छ । बैंकले फोन पेसँग प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथमा अनलाइन कर भुक्तानी प्रणालीको सुरुवात गरेको हो ।

कोरोना भाइरसको महामारीलाई मध्य नजर गर्दै बैंकले नेपाल सरकार, अर्थ मन्त्रालयका सचिवको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रुपमा उद्घाटन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्