Logo

मुलुक चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज : मुख्यमन्त्री पोखरेल



काठमाडौं, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्,‘मुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि।’



प्रतिक्रिया दिनुहोस्

Screenshot