काठमाडौं, २९ माघ । आज अपरान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरेको छ । झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ । उनलाई भेट्न नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिका कारण उनलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको पुर्जीमा जनाईएको छ । File Photo
गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्
झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध
रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी
रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो
रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !
प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)
झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा