काठमाडौं, २९ माघ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी थमाईएको थियो ।
झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध
रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी
रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो
रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !
प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)
झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा