Logo

चितवनमा गगन थापाको गर्जन (भिडिओसहित)



काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकार असंवैधानिक बाटोमा अघि बढेको आरोप लगाएका छन् । आज कांग्रेसले चितवनमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दैृ यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot