Logo

आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप



काठमाडौं, ८ चैत्र । नेपालमा कोरोना भाइरसका आज ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १०६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ९ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot