Logo

आज यस्तो छ डलरको भाउ



काठमाडौं, २८ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७ पैसा र विक्रिदर ११७ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३८ पैसा र विक्रिदर ११ पैसा रहको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र विक्रिदर ९७ रुपैयाँ ९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot