Logo

कृष्णहरि पुस्कर सचिवमा बढुवा



काठमाडौं, २५ असार । सरकारले कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस्करलाई बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिले पुष्करसहित खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका पुस्कर बढुवामा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot