Logo

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक जारी, भीम रावल पनि सहभागी



काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक जारी छ । उक्त बैठकमा उपाध्यक्ष डा. भीम बहादुर रावल पनि सहभागी भएका छन् । यसअघि रावल नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

पार्टीभित्रको अन्तरविरोध चुलिँदै गएपछि दोस्रो पुस्ताका नेताहरुले एकताको लागि दोस्रो पुस्ताका नेताहरुले दबाब दिएका छन् । आजमात्रै पनि यसअघि कार्यदलमा रहेका सदस्यहरुले सांसदहरुसँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot