Logo

पहिरोले घर पुरिँदा एकै घरका दुई जनाको मृत्यु



रोल्पा, भदौ २१ ।रोल्पामा पहिरोले घर पुरिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा आईतबार राती गएको पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको हो ।

प्रहरीले पुरिएको घरबाट‘बच्चा र वृद्धाको शव बाहिर निकालेको छ । मृत्यु भएकाहरूको नाम खुलेको सनाखत हु्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्