Logo

प्रत्येक पालिकामा बैंकहरुले ५ सय बेरोजगार युवालाई विनाधितो ऋण दिनुपर्ने



काठमाडौं, २७ भदौ । बैंकहरुले प्रत्येक पालिकामा ५ सय बेरोजगार युवालाई विनाधितो कर्जा दिनुपर्ने भएको छ । सरकारले प्रतिस्थापन विधयेक मार्फत चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रतिस्थापन विधेयक पेश गरेका छन् । सो विधयेकमा व्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्ने भनिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot