Logo

सुर्दशन र सुप्रियाको विवाह आज हुँदै



काठमाडौं, २२ असोज । फिल्म निर्देशक सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल आज वैवाहिक बन्धनमा बाँधिदै छन् । भदौको २१ गते फुलमाला गरेको यो जोडीको वैवाहिक कार्यक्रम काठमाडौंको बालुवाटारस्थित एक होटलमा भैहरेको छ ।

सुदर्शन सुप्रियालाई लिन जन्तीसहित होटलमा पुगेका छन् । फिल्मक्षेत्रका केही व्यक्तिहरु र आफन्तहरु वैवाहिक समारोहमा उपस्थित भएका छन् । सुप्रिया मोडलिङ हुँदै हाल समाचार वाचिकाको रुपमा कार्यरत छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot