Logo

आज १ हजार ९६ जनामा संक्रमण पुष्टि



काठमाडौँ, २ कार्तिक : आज नेपालमा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८३ हजार ३ सय ९७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९९ सय १६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot