Logo

सर्पोट लघुवित्तको सञ्चालकमा भूपाल मिश्र मनोनित



काठमाडौं, ८ कात्तिक । सर्पोट लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीको तर्फको सञ्चालक पदमा भूपाल मिश्रलाई मनोनित गरिएको छ । कात्तिक ५ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा मिश्रलाई मनोनित गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot