Logo

आज निको हुने भन्दा संक्रमितको संख्या दोब्बर



काठमाडौं, २९ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ४ सय १६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ६७ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot