Logo

नेपाली कांग्रेसको १४औं महाधिवेशन : विश्वप्रकाश शर्माले सञ्चालन गरे कार्यक्रम



काठमाडौं, २४ मंसिर :  नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।

शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् । स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्