Logo

विश्वप्रकाश भन्छन्– प्रकाशमान जहाँ म त्यहीँ



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार रहेका युवा नेता विश्वप्रकाश शर्माले आफु प्रकाशमान सिहँले साथ दिएको टिमलाई साथ दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त
छु’ ।



प्रतिक्रिया दिनुहोस्