Logo

उमेश श्रेष्ठको उद्घोष– शेरबहादुर जी अब इतिहास बनाउन लाग्नुहुन्छ, उहाँको जित निश्चित छ



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता तथा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार रहेका उमेश श्रेष्ठले प्रधानमन्त्री शेरबहादुुर देउवाले अन्तिम पटक मौका पाएको भन्दै इतिहास बनाउन लाग्नेमा विस्वास व्यक्त गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिँदै उनले शेरबहादुर देउवाले आगामि दिनमा हिजोको भन्दा नयाँ सोचँबाट सबैलाई समेटेर पार्टी चलाउने बताए ।

यस्तै, उनले सभापतिमा जित निस्चीत भएको समेत बताए । श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्