Logo

नेता कार्कीको दाबी– दोस्रो चरणमा शेरबहादुर देउवा अत्याधिक बहुमतले विजय हुनुहुन्छ



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले दोस्रो पटकको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा अत्याधिक बहुमतले विजय हुने दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिदै उनले प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन महात्वपूर्ण भुमिका खेलेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot