Logo

पहिलो १०० मत गन्दा देउवालाई ५७ मत, शेखर कोइरालालाई ४२ मत (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले १५ मतको अग्रता बनाएका छन् । पहिलो १०० मत गणना हुँदा देउवाले ५७ र उनका प्रतिष्पर्धी डा. शेखर कोइरालाले ४२ मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot