Logo

६०० मत गणना गर्दा देउवालाई ३५६ र शेखर कोइरालालाई २३८ मत प्राप्त (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म ६ सय मत गणना हुँदा शेरबहादुर देउवाले ३५६ मत हाँसिल गरेका छन् भने कोइरालाले २३८ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot