Logo

महामन्त्रीमा निर्वाचित थापा र शर्मालाई विनोद चौधरीको बधाई



काठमाडौं, १ पुस । नेपाली काँग्रेसका नेता तथा व्यवसायी विनोद चौधरीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत महामन्त्रीमा निर्वाचित भएका थापा र शर्मालाई बधाई दिएका हुन् ।

चौधरी नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot