Logo

पुर्वराष्ट्रपतिको छोरा चन्द्रमोहन यादव कांग्रेस केन्द्रीय सदस्यमा विजयी



काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटातर्फ केन्द्रीय सदस्यमा चन्द्रमोहन यादव निर्वाचित भएका छन् । उनी पुर्वराष्ट्रपति रामवरण यादवको छोरा हुन् ।

आज भएको मधेसी समुहतर्फको मतगणनाअनुसार उनी २१३८ मत प्राप्त गर्दै निर्वाचत भएका हुन् । कांग्रेस क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा सानेपा केन्द्रीय कार्यालयमा धर्नासमेत बसेका उनी मधेसी समुहअन्तर्गत डा.शेखर कोइरालाको समुहबाट निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot