Logo

देउवाले कसरी मिलाए वरियता ? (कस्को कति नामावलीसहित)



काठमाडौं, १६ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३५ केन्द्रीय सदस्यको वरियता मिलाउँदा विगतको पद र पार्टी राजनीतिमा लगाएको समयलाई आधार बनाएको देखिन्छ । उनले केन्द्रीय सदस्यमा निर्वाचित पूर्व पदाधिकारीलाई माथिल्लो स्थानमा राखेका छन् ।

देउवाले सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको वरियता मिलाउँदा वरिष्ठता र विगतको पदलाई पनि आधार बनाएको देखिन्छ ।

उपसभापतिमा पूर्णबहादुर खड्का धनराज गुरुङभन्दा माथिल्लो वरियतामा छन् । खड्का यसअघि महामन्त्री भइसकेका छन् । गुरुङ पहिलोपटक पदाधिकारी बनेका हुन् । विजयकुमार गच्छेदार चुनाव जितेको भए गच्छेदार खड्का भन्दा माथि हुने अहिलेको वरियताको मापदण्डबाट बुझ्न सकिन्छ ।

गगन थापा विश्वप्रकाश शर्मा भन्दा माथि राखिएका छन् । थापा शर्माभन्दा पहिल्यै केन्द्रीय सदस्य बनिसकेका छन् । थापा १३औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । नेविसंघमा भने शर्मा अध्यक्ष भएपछि मात्र थापा महामन्त्री थिए ।

सहमहामन्त्रीमा फरमुलाह मंसुर माथिल्लो वरियतामा छन् । उनी उमेर र अनुभवका आधारमा अन्य महामन्त्री भन्दा पाका हुन् ।

केन्द्रीय सदस्यमध्ये सबैभन्दा माथिल्लो वरियतामा गोपालमान श्रेष्ठ छन् । उनी पूर्व उपसभापति हुन् । पूर्वमहामन्त्री सशांक कोइराला श्रेष्ठ पछि छन् । पूर्व उपसभामुख चित्रलेखा यादव डा. रामशरण महत र अर्जुननरसिंह केसीभन्दा माथि छन् । महत पूर्व सहमहामन्त्री हुन् भने केसी पूर्व प्रवक्ता । पूर्व सहमहामन्त्री सुनिलबहादुर थापा १९औं वरियतामा छन् । वर्तमान र पूर्व पदाधिकारी पछि मात्र डा. शेखर कोइरालाको वरियता छ । उनी सभापतिमा देउवासँग पराजित भएका थिए ।

बलबहादुर केसीपछि बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीको वरियता छ । देउवा पत्नी डा. आरजु राणा देउवाको वरियता ८०औं छ । उनी पछि अब्दुल सतार, उदय शमशेर राणा, जीतजंग बस्नेत, नैनसिंह महर र राजीव ढुङ्गाना छन् । अर्बपति विनोदकुमार चौधरीको वरियता ९६औं छ । त्यसपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव छन् । सबैभन्दा पुछारमा १३५औं वरियताका जीवन राना छन् । गणेश लामालाई १३१औं वरियतामा राखिएको छ ।

केन्द्रीय सदस्यको वरियता

१) सभापति शेरबहादुर देउवा

२) उपसभापति पूर्णबहादुर खड्का

३) उपसभापति धनराज गुरुङ

४) महामन्त्री गगनकुमार थापा

५) महामन्त्री विश्वप्रकाश शर्मा

६) सहमहामन्त्री फरमुलाह मंसुर

७) सहमहामन्त्री उमाकान्त चौधरी

८) सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’

९) सहमहामन्त्री भीष्मराज आङ्दम्वे

१०) सहमहामन्त्री महेन्द्र यादव

११) सहमहामन्त्री किशोर सिंह राठौर

१२) सहमहामन्त्री बद्री पाण्डे

१३) सहमहामन्त्री जीवन परियार

१४) सदस्य गोपालमान श्रेष्ठ

१५) सदस्य डा. शशाङ्क कोइराला

१६) सदस्य चित्रलेखा यादव

१७) सदस्य डा. रामशरण महत

१८) सदस्य अजुर्ननरसिंह केसी

१९) सदस्य सुनिलबहादुर थापा

२०) सदस्य डा. शेखर कोइराला

२१) सदस्य बलबहादुर केसी

२२) सदस्य बालकृष्ण खाँण

२३) सदस्य ज्ञानेन्द्रबहादुर कार्की

२४) सदस्य रमेश रिजाल

२५) सदस्य जीप छिरिङ लामा

२६) सदस्य पद्म नारायण चौधरी

२७) सदस्य दिलेन्द्रप्रसाद बडू

२८) सदस्य एनपी साउद

२९) सदस्य आनन्दप्रसाद ढुङ्गाना

३०) सदस्य कृष्णचन्द्र नेपाली पोखरेल

३१) सदस्य दीपक गिरी

३२) सदस्य अजयकुमार चौरसिया

३३) सदस्य सुअम्बिका बस्नेत

३४) सदस्य सुपुष्पा भुसाल

३५) सदस्य सुरेन्द्रराज पाण्डे

३६) सदस्य शङ्कर भण्डारी

३७) सदस्य ईश्वरी न्यौपाने

३८) सदस्य सीता गुरुङ

३९) सदस्य मिनाक्षी झा

४० सदस्य सुजाता परियार

४१ )सदस्य केशवकुमार बुढाथोकी

४२) सदस्य गोविन्द भट्टराई

४३) सदस्य श्यामकुमार घिमिरे

४४) सदस्य चिनकाजी श्रेष्ठ

४५) सदस्य मोहनबहादुर बस्नेत

४६) सदस्य देवेन्द्रराज काँडेल

४७) सदस्य डा.डिला संगौला

४८) सदस्य रमेश लेखक

४९) सदस्य सुसरिता प्रसाईँ

५०) सदस्य बहादुरसिंह लामाङ

५१ सदस्य लक्ष्मी परियार

५२) सदस्य ध्यानगोविन्द रञ्जित

५३) सदस्य अमृत अर्याल

५४) सदस्य शिला शर्मा खड्का

५५) सदस्य कर्णबहादुर बुढा

५६) सदस्य रामजनम चौधरी

५७) सदस्य डा.गोपाल दहति

५८)सदस्य योगेन्द्र चौधरी

५९)सदस्य कल्पना चौधरी

६०) सदस्य यज्ञराज जोशी

६१) सदस्य रमा कोइराला (पौडेल)

६२) सदस्य कृष्णकिशोर घिमिरे

६३) सदस्य ध्रुव वाग्ले

६४) सदस्य टेकप्रसाद गुरुङ

६५) सदस्य महेन्द्रकुमार राय

६६) सदस्य गेहेन्द्र गिरी

६७) सदस्य नारायण बहादुर कार्की

६८) सदस्य सञ्जयय कुमार गौतम

६९) सदस्य तारामान गुरुङ

७०) सदस्य आङ्गेलु शेर्पा

७१) सदस्य मधु आचार्य

७२) सदस्य दिनेशकुमार यादव

७३) सदस्य मदनबहादुर अमात्य

७४) सदस्य राजीव कोइराला

७५) सदस्य अब्दुल रज्जाक

७६) सदस्य टेकबहादुर गुरुङ

७७) सदस्य प्रदीपकुमार सुनुवार

७८) सदस्य चन्द्रबहादुर केसी

७९)सदस्य मानबहादुर नेपाली

८०) सदस्य डा. आरजु राणा देउवा

८१) सदस्य उमेशजंग रायमाझी

८२) सदस्य अब्दुल सतार

८३) सदस्य उदयशम्शेर राणा

८४) सदस्य जीतजंग बस्नेत

८५) सदस्य नैनसिंह महर

८६) सदस्य राजीव ढुङ्गाना

८७) सदस्य गोविन्द बहादुर शाह

८८) सदस्य राजेन्द्रकुमार केसी

८९) सदस्य डा. रणबहादुर रावल

९०) सदस्य अजुर्न जंगबहादुर सिंह

९१) सदस्य दिलमान पाख्रीन

९२) सदस्य महेन्द्र कुमारी लिम्बु

९३) सदस्य रामहरि खतिवडा

९४) सदस्य उमेश श्रेष्ठ

९५) सदस्य राजीव विक्रम शाह

९६) सदस्य विनोदकुमार चौधरी

९७) सदस्य डा.चन्द्रमोहन यादव

९८) सदस्य अञ्जना श्रेष्ठ

९९) सदस्य मैकुलाल बाल्मिकी

१००) सदस्य सरस्वती बजिमय

१०१) सदस्य चम्पादेवी खड्का

१०२) सदस्य प्रकाश स्नेही रसाईली

१०३) सदस्य ई.मोहन आचार्य

१०४) सदस्य मुक्ताकुमारी यादव

१०५) सदस्य रंगमती शाही

१०६) सदस्य मञ्जुकुमारी यादव

१०७) सदस्य सरस्वती अर्याल तिवारी

१०८) सदस्य मञ्जु खाण

१०९) सदस्य गुरु बराल

११०) सदस्य प्रतिमा गौतम

१११) सदस्य कुन्दनराज काफ्ले

११२) सदस्य जावेदा खातुन जागा

११३) सदस्य हरिशरण नेपाली

११४) सदस्य जानकी सिंह

११५) सदस्य प्रा. डा. गोविन्दराज पोखरेल

११६) सदस्य सुशीला भट्ट मिश्र

११७) सदस्य नागिना यादव

११८) सदस्य नानु वाँस्तोला

११९) सदस्य अजयबाबु शिवाकोटी

१२०) सदस्य मदनकृष्ण श्रेष्ठ

१२१) सदस्य भीम पराजुली

१२२)सदस्य नृपबहादुर वड

१२३) सदस्य कान्तिका सैजुवाल

१२४) सदस्य गङ्गा लक्ष्मी अवाल

१२५) सदस्य दिनेश कोइराला

१२६) सदस्य उर्मिला नेपाल केसी

१२७) सदस्य सुशीला थिङ

१२८) सदस्य माया राई

१२९) सदस्य सीताकुमारी राना

१३०) सदस्य सुशीला शर्मा ढकाल

१३१) सदस्य गणेश लामा

१३२) सदस्य रुपा विक

१३३) सदस्य विद्यादेवी तिमिल्सीना

१३४) सदस्य शान्ति परियार विक

१३५) सदस्य जीवन राना



प्रतिक्रिया दिनुहोस्

Screenshot