Logo

फिलिपिन्सविरुद्ध कुशलको शानदार सतक



काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्धको ब्याटिङ गर्दैछ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार सतक पुरा गरेका छन् ।

कुशलले ५७ बलमा अविजित रहँदै १०० रन जोडेका छन् ।

उनले १३ चौका र १ छक्काको मद्दतमा सतक पुरा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot