Logo

टी–२० अन्तराष्ट्रियमा सतक बनाउने कुशल तेस्रो खेलाडी



काठमाडौं, ७ फागुन । कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी भएका छन् ।

ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार सतक पुरा गरेका हुन् ।

उनले ५७ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा १०० रन पुरा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot