Logo

सिंहदरबारको भेटवार्ता सकिएलगत्तै चिनियाँ विदेशमन्त्री बालुवाटारमा



काठमाडौं, १२ चैत्र । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटवार्ता सम्पन्न भएको हो ।

तीन दिने भ्रमणको सिलसिलामा हिजोमात्रै चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएका थिए ।

अहिले विदेशमन्त्री वाङ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot