Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, १८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैया ३९ पैसा र विक्रिदर १३५ रुपैयाँ ५ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५८ पैसा र विक्रिदर ९१ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot