Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, २० चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र विक्रिदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रिदर ९१ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot