Logo

लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै ओली



काठमाडौं, चैत २१। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने भएका हुन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot