Logo

नेपालले दियो १८२ रनको लक्ष्य



काठमाडौं, १८ बैशाख । नेपालले जिम्बावे ‘ए’ टी–ट्वान्टी अभ्यास सिरिजको पहिला खेलका १८२ रनको लक्ष्य दिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर पहिले ब्याटीङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।

नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे भने कुशल भुर्तेलले ४६ रन बनाएका हुन् ।

पाँचौ ओभरमा नेपालले दोस्रोबलमा पहिलो विकेट गुमाएको थियो । यसैगरी, आसिफले नेपालका लागि ९ रन जोडेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot