Logo

आज १४ जना कोरोनाको नयाँ संक्रमित थपिए



काठमाडौं, २४ बैशाख । आज कोरोनाको नयाँ संक्रमित १४ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २७१६ जनामा गरिएको नमूना परीक्षणमा १४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, २१ जनो कोरोना जितेका छन् । अहिले देशभरि सक्रिय संक्रमित भने २०५ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्