Logo

ओली बोल्दा माइकमा समेत सूर्य चिन्ह



काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ ।

पत्रकार सम्मेलनमा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । एमालेको चिन्ह प्रचारलाई पनि ओलीले पत्रकार सम्मेलनमार्फत् अवसर लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot