Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं, ३० वैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो।

अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्